हाम्रा सेवाहरु

कोठा दान सेवा

रु. ५ लाख दान गर्ने दाताका ३ पुस्ते नामावली शिलालेखमा राखिने छ र इच्छाइएका व्यक्ति वा पितृका नामबाट एक कोठाको नामांकन गरिनेछ ।

अक्षयकोष सेवा

१ लाख ५० हजार दान गर्ने दाताका ३ पुस्ते नामवलीको शिलालेख आश्रमको भित्तामा राखिनेछ ।

आजीवन धर्मपुत्र अभिभावक सेवा

रु १ लाख दान गर्ने दाताका ३ पुस्ते नामावली शिलालेखमा राखिने छ र १०८ माला मध्ये भाग्यमाला मा आवद्ध हुन सकिनेछ ।

१०८ शिवलिङ्ग दान सेवा

रु. १ लाख दान गर्ने दाताका ३ पुस्ते नामावलीको शिलालेख १०८ शिवलिङ्ग मध्ये एक शिवलिङ्ग मुनि राखिने छ ।

१०८ गौमुख सेवा

रु ७५ हजार दान गर्ने दाताका ३ पुस्ते नामावलीको शिलालेख १०८ गौमुख मध्ये एक गौमुख मुनि राखिने छ ।

१०८ पिपल दान सेवा

रु. ३१ हजार दाताका ३ पुस्ते नामावलीको शिलालेख प्रत्येक पिपलको भित्तामा राखिनेछ ।

१०८ तुलसी दान सेवा

रु. ३१ हजार दान गर्ने दाताका ३ पुस्ते नामावलीको शिलालेख प्रत्येक तुलसीको भित्तामा राखिनेछ ।

१०८ सिंढी दान सेवा

रु. ३१ हजार दान गर्ने दाताका ३ पुस्ते नामावलीको शिलालेख प्रत्येक सिढीको भित्तामा राखिनेछ ।

अखण्ड दीप आजीवन सदस्यता सेवा

रु. २१ हजार दान गर्ने दाताका ३ पुस्ते नामावली शिलालेखमा अखण्डदीप मन्दिरको भित्तामा राखिनेछ

अन्न क्षेत्र (सदावर्त) सेवा

रु १५ हजार दान गर्ने दातालाई अन्नक्षेत्रको सदस्यता घोषणा गरिनेछ ।

अन्न क्षेत्र (सदावर्त) सेवा

रु १५ हजार दान गर्ने दातालाई अन्नक्षेत्रको सदस्यता घोषणा गरिनेछ ।

आजीवन सदस्य सेवा

रु ११ हजार दान गर्ने दतालाई आमा आश्रमको आजीवन सदस्य बनाईनेछ ।

जन्मोत्सव सेवा

रु. ५ हजार १ सय आमा आश्रमको सेवामा लाग्ने छ ।

ब्राम्हण / आमा भोजन सेवा

रु. ५ हजार १ सय आमा आश्रमको सेवामा लाग्ने छ ।

१०८ श्रीमद्भागवत कर्ता सेवा

रु १ हजार १ सय ८८ दान गर्ने दताको आमा आश्रमको सेवामा लाग्ने छ ।