योजना तथा सेवाहरु
१. कोठा दान सेवा
रु. ५ लाख दान गर्ने दाताका ३ पुस्ते नामावली शिलालेखमा राखिने छ र इच्छाइएका व्यक्ति वा पितृका नामबाट एक कोठाको नामांकन गरिनेछ ।
२. अक्षयकोष सेवा
१ लाख ५० हजार दान गर्ने दाताका ३ पुस्ते नामवलीको शिलालेख आश्रमको भित्तामा राखिनेछ ।
३. आजीवन धर्मपुत्र अभिभावक सेवा
रु १ लाख दान गर्ने दाताका ३ पुस्ते नामावली शिलालेखमा राखिने छ र १०८ माला मध्ये भाग्यमाला मा आवद्ध हुन सकिनेछ ।
४. १०८ शिवलिङ्ग दान सेवा
रु. १ लाख दान गर्ने दाताका ३ पुस्ते नामावलीको शिलालेख १०८ शिवलिङ्ग मध्ये एक शिवलिङ्ग मुनि राखिने छ ।
५. १०८ गौमुख सेवा
रु ७५ हजार दान गर्ने दाताका ३ पुस्ते नामावलीको शिलालेख १०८ गौमुख मध्ये एक गौमुख मुनि राखिने छ ।
६. १०८ पिपल दान सेवा
रु. ३१ हजार दाताका ३ पुस्ते नामावलीको शिलालेख प्रत्येक पिपलको भित्तामा राखिनेछ ।
७. १०८ तुलसी दान सेवा
रु. ३१ हजार दान गर्ने दाताका ३ पुस्ते नामावलीको शिलालेख प्रत्येक तुलसीको भित्तामा राखिनेछ ।
८. १०८ सिंढी दान सेवा
रु. ३१ हजार दान गर्ने दाताका ३ पुस्ते नामावलीको शिलालेख प्रत्येक सिढीको भित्तामा राखिनेछ ।
९ . अखण्ड दीप आजीवन सदस्यता सेवा
रु. २१ हजार दान गर्ने दाताका ३ पुस्ते नामावली शिलालेखमा अखण्डदीप मन्दिरको भित्तामा राखिनेछ ।
१०. अन्न क्षेत्र (सदावर्त) सेवा
रु १५ हजार दान गर्ने दातालाई अन्नक्षेत्रको सदस्यता घोषणा गरिनेछ ।
११. आजीवन सदस्य सेवा
रु ११ हजार दान गर्ने दतालाई आमा आश्रमको आजीवन सदस्य बनाईनेछ ।
१२. जन्मोत्सव सेवा
रु. ५ हजार १ सय आमा आश्रमको सेवामा लाग्ने छ ।
१३. ब्राम्हण / आमा भोजन सेवा
रु. ५ हजार १ सय आमा आश्रमको सेवामा लाग्ने छ ।
१४. १०८ श्रीमद्भागवत कर्ता सेवा
रु १ हजार १ सय ८८ दान गर्ने दताको आमा आश्रमको सेवामा लाग्ने छ ।
पुनश्चः रु. १ हजार भन्दा माथि दान गर्ने दातालई रुद्राक्ष माला र १० हाजर भन्दा माथि दान गने दातालाई प्रशंसा पत्रले सम्मान समेत गरिनेछ ।